• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नेपालमा थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१७ पुग्यो

img

काठमाडौं । मंगलबार साँझ नेपालमा थप २६ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ।

यस्तै र्पसा १८, महोत्तरी २, धनुषां २ भक्तपुर २ र काठमाण्डौं , सार्लाही १÷१जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।Image may contain: text

img

Share:
img

ताजा अपडेट

क्याटोगरी