• img
  • img
img img img
Categories
समाचार स्वास्थ्य

थप दुई जनामा कोरोना संक्रमण पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २७८ पुग्याे

img

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार महोत्तरी र काभ्रेमा एक एक जनामा कोरोना देखिएको हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए। यो सँगै शनिबार मात्रै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ११ पुगेको छ।

 

img

Share: