• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

सप्तरीमा एक जना थप सहित संक्रमितको संख्या ५१६ पुग्यो

img

काठमाडौं । सप्तरीको एक सहित ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बेलुकी८ १५ बजे दिएको अध्यावधिक जानकारी अनुसार मकवानपुरमा १ जना महिला, भक्तपुरमा ४२ वर्षिया १ जना महिला, सप्तरीका ३५ वर्षिया पुरुष र बाराका ६ जना पुरुष रहेका छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

img

Share: