• img
  • img
img img img
Categories
मनोरञ्‍जन समाचार

सलमान खान फिल्म ‘अन्तिम स् द फाइनल टुथ’ को सुटिङ फेरि सुरु

img

अभिनेता सलमान खान फिल्म ‘अन्तिम स् द फाइनल टुथ’ को सुटिङ फेरि सुरु गर्ने भएका छन् । महेश मान्जरेकर निर्देशक रहेको फिल्मको सुटिङ गत वर्ष सुरु भएको थियो । तर कोरोनाको कहरका कारण यो पुरा हुन पाएको थिएन ।

Antim: The Final Truth - First Look | Salman Khan | Aayush Sharma |  Releasing 2021 - YouTube
फिल्मको बाँकी सुटिङ मुम्बईमा हुनेछ । फेडरेशन अप वेस्टर्न सिने एप्लाएजका सेक्रेटरी अशोक दुबेले फिल्मको सुटिङ हुन लागेको आधिकारीक पुष्टि गरे । दुबेले फिल्म युनिट सुटिङको लागि विगत ४ दिनदेखि तयारी गरिरहेको बताए । सुटिङ मुम्बईको कमालिस्तान स्टुडियोमा हुनेछ ।

Antim The Final Truth Official Trailer, Salman Khan, Aayush Sharma,Movie  Cast And Budget Song Teaser - YouTube
समाचारका अनुसार सलमान यो फिल्ममा भावानात्मक रुपमै जोडिएका छन् । किनभने फिल्ममा उनका बहिनी ज्वाई आयुष शर्मा पनि मुख्य भूमिकामा छन् । आयुषले फिल्ममा ग्याङ्स्टारको भूमिका निर्वाह गरेका छन् ।
फिल्ममा सलमान,आयुषको अलवा प्रज्ञा अग्रवाल र जिशु सेन गुप्ताको मुख्य भूमिका रहनेछ ।

img

Share:
Tags