• img
  • img
img img img
Categories
मनोरञ्‍जन

अभिनेत्री रश्मिका मन्डन्नाको फेसन

img

एजेन्सी। आफ्नो उत्कृष्ट अभिनय र ग्ल्यामरस स्टाइलका लागि परिचित अभिनेत्री रश्मिका मन्डन्नालाई नेशनल क्रसको ट्याग दिईएको छ। फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि उनको फ्यान फलोइङ निकै बढेको छ । सामाजिक सञ्जालमा उनको पछिल्लो तस्विरको प्रतिक्षामा फ्यानहरु छन्।

تويتر \ Hot Actress 🔥 على تويتر: "Rashmika Mandanna #RashmikaMandanna  https://t.co/4DXYFzekim"

यी सुन्दर अभिनेत्रीको भर्खरको तस्विरले सामाजिक सञ्जालमा आतंक मच्चाएको छ । थाई हाई स्लिट, कालो स्ट्र्यापलेस गाउनमा अभिनेत्रीको पछिल्लो लुकले साँच्चै ग्लैमरको नयाँ परिभाषा लेखिरहेको छ।

 

कालो स्ट्र्यापलेस गाउनमा रश्मिकाको तस्बिर सामाजिक सञ्जालमा आगोझैँ फैलिरहेको छ । आफ्नो कपाल सिल्की राखेर र हाई हिल लगाएर यस लुकमा नायिकाले सबैको मन जितेकी छिन् ।

Rashmika Mandanna Hot Beautiful Photos Hot Photos Of Rashmika Mandanna |  Rashmika Mandanna Photos: रश्मिका मंदाना के HD और HQ फोटोज | Patrika News

img

Share:
Tags