• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

पत्रकार शिवहरी भट्टराईको निधन

img

जनकपुर । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई आज निधन भएको छ । एका कार्यक्रममा सहभागी हुन सर्लाही पुग्नु भएका पत्रकार भट्टराईको मृत्य शरिर होटलको एक कोठामा फेला परेको हो ।

May be an image of 1 person and text

सर्लाहीको लालबन्दी नगरपालिका १३, पत्थरकोटस्थित एक रिसोर्टमा मृत फेला उहाँको लास फेला परेको हो । नेपाल पत्रकार महासङ्घ सर्लाहीको ११ औँ वार्षिक साधारण सभामा सहभागी हुन उहाँ त्यहाँ पुग्नु भएको थियो । सप्तरीको राजबिराज नगरपालिका ७ बस्ने ६७ वर्षीय भट्टराई कार्यक्रममा सहभागी हुन शुक्रबार साँझ नै जनकपुरबाट पत्थरकोट पुग्नु भएको थियो ।

बेलुका खाना खाएर एउटा मात्रै कोठा भएको कटेजमा सुत्न जानु भएका भट्टराई शनिबार बिहान नउठेपछि बोलाउन जाँदा मृत फेला पर्नुभएको थियो ।

img

Share:
Tags