• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सीके राउतसहित ५१ जना प्रहरीको नियन्त्रणमा, मधेश प्रदेशका बिभिन्न ठाउँ बिरोध प्रर्दशन

img

सप्तरी । मधेश प्रदेशका बिभिन्न ठाउँ जनमत पार्टीका कार्यकर्ता द्धारा बिरोध प्रर्दशन गरेको छ ।

जनमत पार्टीका अध्यक्ष तथा सांसद डा.सीके राउतसहित उनकै पार्टीका एक दर्जनभन्दा बढी कार्यकर्ता माइतीघरबाट पक्राउ परेका छन् ।

सोमवार राष्ट्रिय धोती दिवस मनाउन बबरमहलबाट माईतीघर मण्डलातर्फ जाँदैगर्दा अध्यक्ष डा.राउतसहितकालाई प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रिय धोती दिवस मनाउने समूह निषेधित क्षेत्रतर्फ अघि बढेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । अध्यक्ष डा.राउतसँगै ५१ जना प्रदर्शनकारीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

विद्यार्थी जनमत संघको आयोजनामा भएको राष्ट्रिय धोती दिवसको कार्यक्रमा प्रदर्शनकारीले धोती लगाएर दिवस मनाउँदै ‘धोती हाम्रो शान हो लगायतका नारा लगाएका थिए ।

मधेश प्रदेशका बिभिन्न ठाउँ जनमत पार्टीका कार्यकर्ता द्धारा बिरोध प्रर्दशन

img

Share: