• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

काठमाडौँमा सात ठाउँबाट राजावादीहरूको प्रदर्शन

img

न्युज 1नेपाल
जेठ १५ , काठमाडौं । राजसंस्था पुनस्र्थापना र हिन्दू राष्ट्रको माग राखेर राजावादीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) , राष्ट्र प्रजातन्त्र पार्टी नेपाल सहित द्वारा काठमाडौंमा प्रदर्शन भएको हो ।
उपत्यकाका विभिन्न ७ स्थानबाट आगमन भएको जुलुस एमालेको कार्यक्रम सकिएपछि रत्नपार्क पुगेको थियो। राजावादीका प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी लगायत सहभागी थिए ।
भृकुटिमण्डपमा पुगेर प्रदर्शन सभामा परिणत भएको थियो।एकातिर नेकपा एमालेको विशाल रली र अर्कोतिर ाजावादीहरूको विशाल र्‍याली ब्रिककुटी मण्डप तिरै कार्यक्रम भएको हुनाले प्रहरी प्रशासनको सक्रिय भूमिकाले प्रदर्शनकारीहरुलाई अलग अलग पारेका थिए।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी