• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

बित्तिय साक्षरता तालिम सकियाे कञ्चनरुप सप्तरी

img

डम्बर राई

जेष्ठ १६ गते, कञ्चनरुप सप्तरी–सप्तरीकाे कञ्चनरूप नगरपालिका १२ स्थित पाैडाहा देउराली सामुदायिक वन उपभाेक्ता समूहका उपभाेक्तालाई बित्तिय साक्षरता तालिम दिइएकाे छ । कञ्चनरूप नगरपालिकाद्वारा संचालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत ३ दिन तालिम दिइएकाे हाे ।
समूहबाट सहभागी महिला र पुरूष गरि २३ जनालाई सुरक्षित आप्रवासनकी मनाेसामाजिक परामर्शकर्ता ईन्द्रा राई, सामाजिक सहजकर्ता सुरेश मण्डल,रिटर्नीहरू राधा नेपाल,प्रकाश पाेखरेल र राजेश चाैधरीले सहजीकरण गरेका थिए । बित्तिय साक्षरता सम्बन्धित आर्थिक काराेवार, आर्थिक व्यवहार, बचावत गर्ने लगायत बिषयमा अध्ययन गराइएकाे रिटर्नी राधा नेपालले बताइन् ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी