• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीमा एकजना फरार प्रतिवादीलाई प्रहरीद्वारा पक्राउ

img

न्युज 1नेपाल
असार २ गते,सप्तरी । सप्तरीमा १६ दिन कैद भएका सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी पत्थरगाडाले ज्यान मुद्दामा १६ दिन कैद भएका फरार प्रतिवादी लाई सोमबार पक्राउ गरेको हो।
पक्राउ हुने सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ बस्ने गंगाराम शाह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रतिवादी साहलाई सम्मानित जिल्ला अदालतले कैद गरेपछि फरार रहेका थिए। प्रहरीले पक्राउ गरेपश्चात जिल्ला अदालत सप्तरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रनाउ जितेन्द्र कुमार बस्नेतले जानकारी गराए।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी