• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीमा एकजना चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

img

न्युज 1नेपाल संवाददाता
असार २५ गते, सप्तरी।
सप्तरीकाएकजना चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सप्तरीको राजगढ गाउँपालिका ४ घर भएका राकेश कुमार मण्डललाई बुधबार प्रहरीले पक्राऊ गरेको हो ।
सप्तरी जिल्ला अदालत राजविराजबाट बारदात पश्चात् ३ महिना कैद र ५ हजार जरिवाना तोकिएका उनलाई खोजतलासको क्रममा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले पक्राउ गरेको मण्डललाई बुधबार सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको सप्तरीका प्रहरी प्रबक्ता प्र.ना.उ. जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी