• img
  • img
img img img
Categories
प्रदेश समाचार

आन्दोलन प्रदर्शनकाे क्रममा चाेरी, लुटपाट भएकाे सम्पति फीर्ता माँग

img

कञ्चनरूप
यहि भदाै २४ गते जेनजी समूहद्वारा गरिएकाे आन्दोलन प्रदर्शनको क्रममा विभिन्न सरकारी निकाय, प्रतिष्ठान तथा कार्यालयहरूमा ताेडफाेड र आगजनी जस्ता अपराधीक गतिविधी गर्दै साेही समयमा लुटपाट गरी लगेका सामानहरू फीर्ता माँग गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले आज लिखित सूचना जारी गरि चाेरी लुटीएकाे सम्पती जिल्ला प्रशासन कार्यालयमा सातदिन भित्र बुझाउन भनिएकाे छ ।

साथै निर्देशन अवेज्ञा गरी लगिएकाे सम्पति फीर्ता नगरे प्रचलित कानुन बमाेजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी टुवराज पाेखरेलले जनाउनु भएकाे छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी