• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी

img

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपतिले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हीअनुसार अन्तरिम सरकारले पहिलो अध्यादेश ल्याएको हो ।

6-8_अध्यादेश जारी_विज्ञप्ति

  • राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी गर्नुभयो।
  • जारी अध्यादेशले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्नेछ।
  • यसले निर्वाचन आयोगलाई फागुन २१ गतेको निर्वाचन प्रक्रिया अघि बढाउन बाटो खोलेको छ।

यससँगै आयोगलाई फागुन २१ गतेको निर्वाचन प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।  अहिले संसद नभएकाले अन्तरिम सरकारले अध्यादेशकै आधारमा कामकारबाही अघि बढाउनुपर्ने बाध्यता छ । सोहीअनुसार अन्तरिम सरकारले पहिलो अध्यादेश ल्याएको हो ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी