• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

पक्राउ गरेका पटाकाहरु प्रहरीद्वारा नष्ट

img

भूपदेप माली
राजविराज,०४ कार्तिक।
जिल्ला प्रहरी कार्यालय सप्तरीले
पक्राउ गरिएका विभिन्न ब्राण्डका पटाकाहरु नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा मंगलबार हजारौं मूल्य बराबारका अनेकौं स्थानबाट पक्राउ गरिएका पटाकाहरु खाल्डोमा पुरेर नष्ट गरिएको हो ।
दीपावलीको अवसरमा सीमा पारीबाट आयात गरिएका विभिन्न स्थानहरूमा जिल्ला प्रहरी तथा मातहत समेतबाट बरामद गरिएका आतिसबाजी तथा पटकाहरु नष्ट गरिएको प्रहरीले जनाएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव ,जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रतिनिधीहरु, स्थानिय जनप्रतिनिधी र प्रहरीसहितको उपस्थितीमा पटाका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी