• img
  • img
img img img

प्रदेश समाचार

post

‎बरमझियाको काली मन्दिरमा श्रद्धालुको घुइँचो, व्यवस्थापन र विकासमा सरकारी बेवास्ता

कञ्चनरूप, सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–२ बरमझियास्थित प्रसिद्ध माँ दुर्गाकाली मन्दिरमा दर्शन तथा पूजाआराधना गर्ने [...]

पुरा पढ्नुहोस
post

कञ्चनरूपमा १५ दिने प्रथम मिनी महोत्सव सुरु

  सुमन राई । नेपालीहरूको महान् चाड बडादसैँको अवसरमा सप्तरीको कञ्चनरूप नगरपालिका–९ स्थित रूपनगर चोक [...]

पुरा पढ्नुहोस
post

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध पत्रकार महासंघले बुझाए ज्ञापन- पत्र

कञ्चनरूप ६ असोज । नेपाल पत्रकार महासंघले लोककल्याणकारी विज्ञापनको रकममा कटौती हुने गरी सरकारले कार्यविधि [...]

पुरा पढ्नुहोस
post

सुत्केरीको मृत्यु भएपछि धर्मेश्वर अस्पतालमा तोडफोड, चार घण्टा घेराउ

कञ्चनरूप, ५ असोज । सप्तरीको कञ्चनरूप नगरपालिका–१२ स्थित धर्मेश्वर अस्पतालमा सुत्केरी गराउन आएकी महिलाको उपचारका [...]

पुरा पढ्नुहोस
post

भारदहमा संविधान संरक्षण विषयक कार्यक्रम सम्पन्न

आश्विन ३, भारदह। भारदहमा नेकपा एमालेको संविधान संरक्षण विषयक कार्यक्रम सम्पन्न भएको छ। शनिबार संविधानलाई [...]

पुरा पढ्नुहोस
post

‎जङ्गली हात्तीको समूहले कञ्चनरूपमा ३ बिघाभन्दा बढी धानबाली नष्ट

कञ्चनरूप, ३ असोज । जङ्गली हात्तीको समूहले सप्तरीको कञ्चनरूप नगरपालिका–१२ बस्तीपुरमा तीन बिघाभन्दा बढी क्षेत्रफलमा [...]

पुरा पढ्नुहोस
post

सामुदायिक वनका रोकिएका कामलाई पूर्णता दिने निर्णय

सामुदायिक वनका रोकिएका कामलाई पूर्णता दिने निर्णय ‎सुमन राई ‎कञ्चनरूप, ३० भदौ । सामुदायिक वन [...]

पुरा पढ्नुहोस
post

कञ्चनरूपमा खानेपानी उपभोक्ता समिति गठन तीव्र

‎कञ्चनरूप ‎कञ्चनरूप । कञ्चनरूप सहरी खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाको नगर अधिवेशनको पूर्वसन्ध्यामा वडा तहका [...]

पुरा पढ्नुहोस
post

यसै वर्षदेखि रथयात्रा सुरु

कञ्चनरूप ‎कञ्चनरूप, सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने [...]

पुरा पढ्नुहोस
post

‎सरकारको कार्यशैलीप्रति पूर्वमन्त्री यादवको असन्तुष्टि

सुमन राई ‎राजविराज, ०८ भदौ । नेपाली कम्युनिष्ट पार्टीका मधेस प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री महेन्द्र [...]

पुरा पढ्नुहोस
post

‎कञ्चनरूप नगरपालिकाको ७९ करोड ८७ लाखको बजेट बिनियाेजित

‎कञ्चनरूप नगरपालिकाको ७९ करोड ८७ लाखको बजेट बिनियाेजित ‎सुमन राई ‎कञ्चनरूप, ३ भदौ । सप्तरीको [...]

पुरा पढ्नुहोस
post

गाउँ आफैँ बनाउने सोचले युवाले जडान गरे सडकबत्ती

सुमन राई कञ्चनरूप, २८ साउन । ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने सोच र भावनासहित सप्तरीको [...]

पुरा पढ्नुहोस
post

‎सप्तरीमा भव्यताका साथ ३२औँ विश्वआदिवासी दिवस मनाइयो

‎सुमन राई ‎ ‎कञ्चनरूप । सप्तरीमा विभिन्न कार्यक्रम आयोजना गरी ३२औँ विश्व आदिवासी दिवस भव्यताका [...]

पुरा पढ्नुहोस
post

स्व.शत्रुघन प्रसाद यादवको स्मृतिमा एमालेद्वारा श्रद्धाञ्जली कार्यक्रम

सुमन राई ‎कञ्चनरूप, २० साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनरूप नगरकमिटी र वडा नं. [...]

पुरा पढ्नुहोस
post

सामाजिक सद्भाव र शान्तिको सन्देश दिँदै सद्भाव र्‍याली सम्पन्न

सुमन राई ‎ ‎कञ्चनरूप, १६ साउन।सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा आपसी भाइचारालाई सुदृढ बनाउने उद्देश्यले [...]

पुरा पढ्नुहोस