काठमाडौंं : सरकारले भोली शुक्रबार सार्वजनिक बिदा दिएको छ । मुस्लिमहरु धर्मगुरु मोहम्मद पैगम्बरको जन्मोत्सवको उपलक्ष्यमा सरकारले बिदाको घोषणा गरेको हो ।
साथै, इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा पुस १० गते समेत समेत सार्वजनिक बिदा दिने गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।