• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना

img

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

विमानमा लागेको आगो नियन्त्रणमा आएको छ र उद्दार कार्य जारी छ । १४ जनालाई उद्दार गरेर अस्पताल पठाइएको छ ।

विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।

विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी