• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

बढी पिडितको राहतमा अनियमिता

img

सप्तरी । बढी पिडितको राहतमा अनियमिता गरेको भन्दै कार्यालय घेराउ । हनुमाननगर कंकालिनी नगरपालिका को मेयरले राहतको रकम तथा राहत वितरण नामावलीमा आफनो पार्टी कार्यकर्ताहरु नाम मात्र राखेर अनियमिता गरेको आरोप वडा नं.–१ भारदहका बढी पिडित जनसमुदायले आक्रोश गर्दे आरोप लगाएका छन ।

कार्यालयमा काम काज गरी रहेका बेला युवा नेता बिरेन्द्र माझीका अगुवाईमा ३०० जान भन्दा बढी संख्याको जनताले नगरपालिका कार्यालय घेराउ गरेका थिए । कार्यालय घेराउ गरेका बेला मेयर द्वारा प्रतिकार गरेका थिए ।

सो क्रममा कार्यालय समान्य तोड फोड क्षेति भएका जानकारी सुरेन्द्र यादवले जनाएका छन ।

नेता माझीले नगरपालिका प्रमुख लाई एक हप्तामा गरेको हरेक कार्य सुधार गर्न चेतावनी दिएका छन । हप्ता भरमा आफनो गतिविधि सुधार गरी बास्तविक बढी पडिति लाई राहत उपलब्ध गराउन सुझाव दिएका छन । अन्यथा अनिश्चितकाल ताला बन्धी गर्ने चेतावनी दिएका छन ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी