• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

आदीवासी जनजातिका लागी सशक्तिकरण कार्यक्रम सम्पन्न

img

भारदह । सप्तरीको हनुमाननगरपलिका वडा नं.–१ भारदहमा आदीवासी जनजातिका लागी सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सामुदायिक विकास मञ्चका आयोजन तथा हनुमाननगर कंकालिनी नगरपालिका को आर्थिक सहयोगमा संचालित ३ दिने आदीवासी जनजातिका लागी सशक्तिकरण कार्यक्रम विधिवत संचालन भई आज अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न भएको छ ।

प्रथम कार्यक्रम हाजिरी जवाफ प्रतियोगिता

३ दिने कार्यक्रममा पहिलो आदीवासी जनजातिका बालबालिकाहरु लाई हाजिरी जवाफ प्रतियोगिता र दोस्रो दिन एक दिवसीय गोष्ठी एव तेस्रो दिन अन्तरक्रिया कार्यक्रम गरी आदीवासी जनजाति सशक्तिकरण गर्ने मद्दत पुप्याउने उद्देश्यले कार्यक्रमको प्रतिफल सबै आदीवासी जनजाति मिलने अभिभार बोकेका मञ्चले पूर्ण बिश्वास लिइ कार्यक्रमको समापन्न गरिएको छ ।

दोस्रो दिन एक दिवसीय गोष्ठी कार्यक्रम

कार्यक्रमको आज अन्तिम दिन पत्रकारहरु माझ मञ्चका अध्यक्षले बताए यस वडामा नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम गर्न मौका पाएकोमा नगरपालिकलाई धन्यवाद ज्ञापन गर्दे फेरी पनि यस्तो कार्यक्रम लिएर आम जनतालाई सेवा गर्ने मौका पाउने छु । समाजमा रहको कुरिति, भेदभाव छुवा छुत , महिला हिंसा, लागएत बिषय बस्तु प्रस्तुत गर्ने अभिभार लिए पुनः आउने छु प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।

तेस्रो दिन अन्तरक्रिया कार्यक्रम

कार्यक्रममा वडा नं–१का वडा अध्यक्ष भिमराज मण्डलको प्रमुख अतिथि र बिभिन्न मिडियाका कर्मी पत्रकारहरु राजनैतिक प्रतिनिधिहरु लगाइत आदीवासी जनजतिहरुको सहभागी थिए ।

img

Share: