• img
  • img
img img img
Categories
कृषि समाचार सहकारी

सप्तरीको शीत भण्डार निर्माणको बिस्कृत परियोजना सार्वजानिकरण

img

सप्तरी । जिल्ला सहकारी संघ सप्तरी, राजविराजको आयोजनामा सप्तरीको शीत भण्डार निर्माणको बिस्कृत परियोजना सार्वजानिकरण गरेका छन ।
संघीयसरकार,प्रदेशीय सरकार तथा स्थानिय सरकारको सहयोगमा पाँचको अर्थक प्रयासवाट शीत भण्डार निर्माण हुने पकाभएका छन ।
सप्तरीको कृषकहरु लाई सहकारीको माध्यमवाट उत्पादन कार्यमा ठेवा पुरप्याउनका लागी जिल्ला सहकारी संघको पहिलो सौगातको पूर्णता भएका छन ।


शीत भण्डारका माध्यमले सप्तरीका कृषक वर्गलाई कृषि पेशामा निरन्तर कार्य गर्न सबल बनाउने लक्ष्य र बिश्वासका साथ ३००० मेक्रिट टोन क्षमता भएका शीत भण्टार निर्माण बिस्कुत परियोजना प्रस्तुतीकरण गरिएका छन ।


शीत भण्डारमा कूल क्षमता ३००० मेट्रिक टन भएको भवन जसमा ६ ओटा कक्ष बिभाजन गरिएका छन । जसमा आलुकोे लागी ८००/१६०० मेट्रिक टन, फल र तरकारीका लागी १५०/१५० मेट्रिक टन, पियाज र लसुन का लागी ३०० मेट्रिक टन र एक आएस पलान गरी क्षमता प्रस्तुतीकरण मा प्रस्तुत गरिका थिए ।


यस शीत भण्डारका कूल लागत २९ करोड भन्दा बदी रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रदेश नं–२ का माननीय कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह ज्यूले शीत भण्डारको शुभकामना तथा माछा शीत भण्डारका लागी प्रदेश सरकारवाट जिल्ला सहकारी संघलाई अनुदान उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
कार्यक्रममा बोल्दै मन्त्री साहले भन्ने शीत भण्डार बन्ने पछि सप्तरी बासी कृषि पेशा रहेको सवैलाई आफनो उत्पादनको उचित मूल्यमा बेच्न सकिनेछ । शीत भण्डारका माध्यमले भण्डार्न गरी उपयुक्त समय बजारीकरण गरी बिचोलिया वाट बच्न सकिने र उचित मूल्यमा बिक्री गर्न सकिने भनाइ समेत ब्यक्त गरेका थिए ।

img

Share: