सप्तरी । सप्तरीको भारदहलाई आफनो कार्यक्षेत्र बनाई बिगत ५ बर्ष देखि पत्रकारिता गर्दे आएका पत्रकार भुपदेव माली माथि हातपात तथा दुरव्यवाहार गरेका छन ।
पत्रकार माली बिगत दुई दशक देखि पत्रकारितामा सक्रिय रहेका छन भने बिभिन्न छपाई पत्रिका तथा अनलाइन पत्रिका रेडियो लागाइतमा सक्रियरुपमा कार्यरत रहेका छन । न्यूज वन नेपाल जनताको अवाज मा स्थानिय पत्रकारका रुपमा परिचित रहेका सम्वादादा हुन ।
बुधवार बिहान पत्रकार माली सधैं झै भारदहमा पत्रिका बाँडि रहेको समयमा हनुमाननगर कंकालिनी नगरपालिका वार्ड नं.–१ बस्ने भूतपुर्व अध्यक्ष पवन कुमार मण्डलले विना कारण हातपात तथा दुरव्यवाहार गरेका छन ।
घटना भएको स्थानमा अनुसन्धान र खोज बिज गर्दा पत्रकार मालीको कुनै दोस नरहेको स्थानियले बताएका छन ।
यस क्रममा इलाका प्रहरी कार्यालय भारदह सोधदा कार्यालय प्रमुखले बताए पत्रकार मालीको कुनै गल्ती छैन हामी अनुसन्धान गरेका छौं, पत्रकार मालीलाई घाउ जाँच गर्न हामी पढाएका छौ र दाषी मण्डललाई सोध पुछ गरी वडा अध्यक्षको जिम्मेवारी दिएका छौ न्यूज वन नेपाललाई बताएका छन ।
देश के चौथो अंगका रुपमा रहेको पत्रकारलाई सार्वजानिक स्थानमा हातपत तथा दुरव्ययवाहार प्रति हामी संचारकर्मी घटनाको घोर भत्र्सना गर्देछौं । यसै घटना प्रति मधेश न्यूज दैनिक तथा न्यूज वन नेपाल प्रेस बिज्ञप्ति जारी गरी दोषी लाई कारवाही गर्न माग गरेका छन ।
पत्रकार माली लाई माथि गर्ने हातपात लाई चाँडो भन्दा चाँडो कारवाही गर्ने भने सप्तरी संचारकर्मी आन्दोलन गर्ने बाध्य हुने छ समेत चेतावनी दिएका छन ।