• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

निर्मलालाई न्याय दे, भन्दै देश भर प्रदर्शन

img

सप्तरी। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै राजधानीमा विशाल प्रदर्शन भएको छ ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन सयौं सहभागी थिए । बानेश्वरमा पुगेर सहभागीहरुले नाराबाजी गरिरहेका बेला निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी पनि पुगेकी थिइन् ।

त्यस्तै सप्तरीको राजविराज बजार भरी बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै प्रदर्शन गरी समर्थन गरेका छन ।
सप्तरीको गैंर सरकारी संघ अगुवाईमा बिभिन्न संघ संस्थाहरुको सहभागीतामा प्रदर्शन गरी नारा वाजी गरेका थिए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी