• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

बिकासको नाममा भष्टाचारीको प्रकाण्ड नाघे

img

सप्तरी हनुमाननगर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका हनुमाननगरमा बिकासको नाममा भष्टाचारीको प्रकाण्ड नाघेका छन ।

समय समयमा मिडियाकर्मीहरु समाचारले पछि केही समयको आगी सजग भएतानि आफनो लतले गर्दा बिवश भएका नगरका कर्मचारी, इन्जिनियर आफनो कमिशन तथा भष्टचारीका कारण ठेका, टेन्डर मा दिएको कामको अनुगमन समेत नगर्ने गरेका देखिन्छ ।

नगरपलिका ठेका ,टेन्डरमा दिएको कामको रेकदेख तथा अनुगमन कार्य नगर के रहेतापनि इन्जिनियर ठेकेदार सँग मोजमस्ती गर्दे ठोस समाग्रीको साटो कमसल निर्माण सामग्री प्रयोग गर्ने गरेको देखिन्छ ।

आज विहान नगरपालिका वडा नं.–९मा मेन सडक देखि जहदा बस्ति जाने बाटोको मूल सडकमा कमसल निर्माण सामाग्री प्रयोग गरी रहँदा नगर प्रमुख तथा नगरका इन्जिनियर कमिशन तौलमा मौन रहेको अवस्था छ ।

एक जना ठेकेदार नाम न खोल्ने सर्त भन्ने नगरपािलकामा २५ देखि ४० प्रतिशत सम्म कमिशन इन्जिनियर माग गर्दछ अनी मात्र काम हुन्छ नदिए भने काम हुदैन ।

यस्तो अवस्था हनुमानगर कंकालिनी नगरपलिकाको बिकास कार्य हुदैछ । अनी भष्टचार मुक्त नगरपलिका हो भन्ने नारा लगाउने छि ।

जहदा सडक खण्डका कार्य तत्काले स्थानियहरु रोकेता पनि डलान कार्य भएको छ ।

ठेकेदारको बिल कमिशनको भरमा पास हुने भष्टचारी गरेको रकम झाउम हुने कागजमा काम सम्पन्न फाइल बन्द ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी