• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

चार दिने पुनरताजगी तालिम सुरु

img

राजविराज, मंसिर । सेभ द चिल्ड्रेन र सवल नेपालको साझैदारीमा सप्तरीको कलयानपुरमा चार दिने पुनरताजगी तालिम सुरु भएको छ ।
सवल नेपालको समुनतिक कार्यक्रम अन्र्तगत मेरो पहिलो बच्चा पुनरताजगी तालिम कार्यक्रम साविकको कल्यानपुर गाविसका १८ जना महिलाहरुलाई सहभागिता गरि तालिम दिईरहेका छन ।

सो तालिममा जिल्ला जनस्वास्थ्य कार्यालयका अम्बीका दाहाल र सवल नेपालका तर्फबाट स्वास्थ्य प्रमुख शिवशंकर यादवले सहजिकरण गरिराख्नु भएको छ ।
कार्यक्रम सांलन भने स्थानिय सामुदायिक परिचालक समझना चौधरीले गर्नुभएको थियो ।

img

Share:
Tags