• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

मन्त्री साह द्वारा न्यूज १ नेपाल राष्ट्रिय साप्ताहि पत्रिका बिमोचन

img

राजविराज ।  जिल्ला सहकारी संघको बार्षिक साधारण सभाको हलमा प्रमुख अतिथि प्रदेश नं.–२ का भुमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्री शैलेन्द्र कुमार साहको हाथ वाट न्यूज १ नेपाल राष्ट्रिय सप्ताहिक पत्रिकाको बिमोचन गरिएको छ ।

बिमोचन गर्दे गरेका दृश्य जिल्ला अध्यक्ष, मन्त्री साह, प्रेस स्वतन्त्रता सेनानी झा

प्रेस स्वतन्त्रत सेनानी बैधनाथ झा , जिल्ला सहकारी संघका अध्यक्ष बिनोद दत्त एवम बिभिन्न मिडिया कर्मीहरुको सहभागीतामा प्रथम अंक बिमोचन गरिएका छन ।


कार्यक्रममा न्यूज १ नेपालका प्रकाशक तथा सम्पादक आकाश कुमार राजभण्डारीलाई शुभ कामना दिदै मन्त्री साहले भन्ने संचार क्षेत्रमा नयाँ सञ्चार माध्यले जनतालाई प्रत्यक्ष लाभ हुने यसलाई निरन्तरता दिन आग्रह गर्दे सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना दिनु भो ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी