• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

भोली प्रदेश नं.- २ मा सार्वजनिक विदा

img

सप्तरी । मकर संक्रान्ति तथा माघी पर्व २०७५ को शुभ अवसरमा प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रदेश नं २ को सोमबार बसेको मन्त्रीपरिषदको बैठकले माघे संक्रान्तिको अवसरमा १ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले माघे संक्रान्तिकाको अवसरमा माघ १ गते प्रदेश २मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जातीय तथा धार्मिक-सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा यस मकर संक्रान्ति पर्व तथा माघी पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रूपमा हषोल्लासपूर्वक धूमधामले मनाउने उदेश्यले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

img

Share: