• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

डा. सिके राउतको ५० जना कार्यकर्ता पक्राउ

img

नेपालगञ्ज । स्वतन्त्र मधेश गठबन्धनका ५० जना सप्तरीका कार्यकर्ता कोहलपुरमा पक्राउ गरेका छन ।

सप्तरीको तराई यातायात बस ना ४ ख ९३६१ बस वाट स्वतन्त्र मधेश गठबन्धनका प्रथम सहिद राममनोहर यादवको पार्थि शरिरलाई फूलमाला अविर अर्पण गर्ने सप्तरी वाट ५० जना कार्यकर्ता हिडे नेपालगञ्जको कोहलपुरमा नेपाल प्रहरी द्वारा पक्राउ गरेका छन ।

पाँच महिना देखि अस्पतालमा रहेको शव परिवारजन वाट बुझिलिए । आज दाहसंस्कार गर्ने भएको छ ।

img

Share: