• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

जंगली हातीको आतंक

img

कंचनरुप । सप्तरीको कंचनरुप नगरपालिकामा मध्यराती जंगली हातीहरु आतंक मच्चायौं । वडा नं.१२ कलैनिमा बस्ने बर्ष ७५ को जगत बहादुर केसीको घरमा जंगल बाट जंगली हातिहरु ४–५ वटा आई आँगनमा भएको बार भत्काई पसि आँगनमा रहेको धान करिब ५० मन अनुमानित मुल्य रु। ५०,०००।– हजार ,मकै १ मन अनुमानित मुल्य रु१,०००।– बराबर को क्षति पुर्याई छ । उक्त हातीहरु जंगल तर्फ गएको भन्ने खबर उक्त वडाका वडा अध्यक्षले जाकारी गराएको छ ।
उक्त घटनाको जानकारी हुन साथ ईलाका प्रहरी कार्यालय कंनचनपुर बाट प्रहरी हवलदार सहितको टोली खटीएको थियो । घटनामा मानबिय क्षती नभएको र हजारौको सम्पत्ति क्षती भएको थियो।

त्यस्तै कंन्चनरुप वडा नं.१२ धरमपुर बस्ने बर्ष ६५ को हेमराज तातेर ले खेतमा लगाएको आलुबाली, गहुबालि जंगल बाट जंगली हातिहरु आई उक्त बालिहरु अनुमानित मुल्य २५,०००।–बराबारको क्षति गरी गरिएको छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी