• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

महिला हिंसा तथा लैङगिक हिंसा विरुद्ध कार्यक्रम सम्पन्न

img

सप्तरी । सप्तकोशी नगरपालिका वडा नं ३ नया बस्ती स्थित प्रहरी चौकी फत्तेपुरको आयोजनामा लैंगिक हिंसा बालबिवाह न्यूनिकरण, बेटिबचाउ, बेटिपठाउ बिरुद्द अभियान कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रम प्रमुख अतिथि नगरपालिका उपमेयर आशा चौधरीको प्रमुख आतीथयमा, करिब ५० जनाको उपस्थितिमा उक्त कार्यक्रम संचालन भएको थियो । उक्त,स्थानमा प्रहरी चौकी फत्तेपुर बाट स्थानिय प्रहरी चौकीको कमाण्डमा टोली खटीएको थियो ।

त्यस्तै, सप्तरीको तिलाठी कोईलाडी गाउपालिका वडा नं. ४ मुखिया टोल स्थित प्रहरी चौकीको बर्साईनको आयोजनामा सामुदायि प्रहरी साझेदारी अवधारणा अनुरुप लैङगिक हिंसा सम्बन्धी जनचेतना मुलक कार्यक्रमा करिव ३५–४० जनाको उपस्थितिमा कार्यक्रम सु–सम्पन गरिएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी