जलेश्वर। महोत्तरीको सोनमा गाउँपालिकाले गंभिर प्रकृतिको रोगीलाई आर्थिक सहयोग गरेको छ ।
सोनमा गाउँपालिका वडा नं. १ बस्ने दिनेश महतोको पत्नी वर्ष ५० की हृदय रोगी सीता देवी महतो सो नमा ७ बस्ने जकारी डोमको पत्नी ७४ वर्षीयाकी क्यान्सर रोगी सुहागबती डोम तथा सोनमा ७ बस्ने वर्ष ६० को भदे रायको छोरा मृर्गौला रोगी कारी राय यादवलाई आर्थिक सहयोग गरेको हो ।
सोनमा गाउँपालिका अध्यक्ष राज कुमार यादवले उनीहरुलाई जनही २५ हजारको दरले सहयोग गरेका छन् ।
जनकपुर टुडे बाट लिएको समाचार