• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार सुचना प्रविधि

नेपालमा २ जना कोरोना संक्रमित भेटिएसँगै संक्रमितकाे संख्या १४ पुग्यो

img

काठमाडौं । सोमबार कैलालीमा र रौतहटमा गरी २ जनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । उनिहरुमा पोजेटिभ भेटिए पछि संक्रमित हुनेकोसंख्या १४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।

img

Share: