• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार स्वास्थ्य

एकै दिन १४ जनामा कोरोना संक्रमण देखिएपछि, संक्रमितको संख्या ३० पुगे

img

काठमाडौं । कोरोनाबाट संक्रमण हुनेको सख्या ३० पुगेको छ । शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

शुक्रबार मात्र उदयपुरका १२ जना र चितवनका २ जनामा कोरोनाको पुष्टि भएको मन्त्रालयले जनाएको छ । सबैभन्दा धैरै संक्रमित भएको नेपालमा पहिलो पटक हो ।

img

Share: