• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

एकै दिन ५७ जना संक्रमित थपिए, पालमा सङ्क्रमितको संख्या १९१ पुग्यो

img

काठमाण्डौ । नेपालमा आज एकै दिन ५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो संख्या एकै दिनमा संक्रमित थपिएको अहिलेसम्मकै उच्च हो।

नयाँ सङ्क्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना र पर्सामा ३९ जना सङ्क्रमित भेटिएका हुन् । त्यसैगरी बारामा १ जना भेटिएका छन् । यो सँगै नेपालमा सङ्क्रमितको संख्या १ सय ९१ पुगेको छ ।

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी