• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

थप१८ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ३७५ पुग्यो

img

काठमाण्डौं। थप १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै कोरोनाबाट संक्रमित हुनेको संख्या ३ सय ७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमण हुनेहरुमा कर्णाली प्रदेश दैलेखका १ जना पुरुष, धनुषा निवासी २ जना पुरुष, खोटाङ हलेसी निवासी १ जना पुरुष, बाँकेको नैनापुर निवासी १२ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी १ जना पुरुष रहेका छन् ।

Image may contain: text

img

Share: