• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नेपाली भाषा बोल्ने मात्र नेपाली होइन नारा साथ युवाहरु आन्दोलित

img

भारदह । नेपाली भाषा बोल्ने मात्र नेपाली होइन नारा साथ युवाहरु नेपाल सरकारको बिरोध गरेका छन ।

नेपाल चार बर्ण र छत्तिस जातको साझा फूलवारी हो । यहाँ कुनै एक समुदाय र एक भाषाको नेपाल होइन । यहाँ अनेको भाषाहरु बोलेको पाइन्छ । पहाडमा नेपाली, राई , लिम्वु , नेवारी, शोर्पा आदि,बोले पाइन्छ । त्यस्तै तराई मधेशमा नेपाली, हिन्दी, मैथली, भोजपुरी, उर्दु फारसी थारु आदि भाषा बोलिन्छ ।

कुनै एक नेताले राजैतिक दाउपेचका कारण पुरा समाजलाई गाली गलोच गर्ने नेपाली समुदायलाई खवरदार गर्नका लागी र समुदायिक रंगभेद बन्द गर्न निमित हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ भारदहका युवाहरु द्वारा बिभिन्न किसिमका रंगभेदी प्रचार कम्पलेट र नारा साथ बिरुध प्रर्दशन गरेका छन ।

युवाका नेतृत्व कर्ता राजेश मण्डलले भने नेपाल सरकार र पहाडी समुदायले कहिले सम्म हामी मधेशी समुदाय लाई होचियाउने कार्य गर्ने हरेक ठाउँमा हामी नेपाली हों भने प्रमाण दिदैं हिडनु अव प्रमाण दिदैउन अव जवाफ चाहिन्छ । यो रंगभेद व्यवहार पहाडी समुदायलाई बन्द गर्नुपर्छ ।

 

त्यस्तै अर्को युवा नेतृत्वकर्ता ऋशी मण्डलले बताउछन नेपाल भारतको सम्बन्ध रोटी बेटीको छ तर सम्बन्ध बिग्रानका लागी केही नेताहरु हाम्रो नेपालको बुहारी मा.सरिता गिरीलाई हिन्दी भाषा बोलेको पुरा मधेशी समुदायलाई गाली गलोच गर्न मिल्छ । चीनको रकम खाई नेपाल र भारत सम्बन्ध बिग्रान अव मिल्दै हामी सडक आउन बाध्य गराएको अब हामी चरण बध आन्दोलन गर्छु भने चेतावनी दिएका छन । न त पहाडी समुदाय मघेशी लाई धोती भने गाली गलोच बन्द गर ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी