• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

राष्ट्रपति भण्डारीले दुई अध्यादेश जारी

img

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपतिले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुई अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

ओली र प्रचण्डलाई मिलाउने प्रयासमा राष्ट्रपति भण्डारी

img

Share: