• img
  • img
img img img
Categories
मनोरञ्‍जन स्वास्थ्य

अभिनेत्री कृति सेनन पनि कोरोना पोजेटिभ

img

मुम्बई । कोरोना महामारीकैबीच लकडाउनको अन्त्यसँगै बलिउडमा चलचित्रको छायांकनले विस्तारै गति लिन थालेको छ । यो चहलपहलसँगै बलिउडकर्मीमा कोरोना संक्रमण पनि फैलिन थालेको छ ।

हालै चलचित्र ‘जुग जुग जियो’ का स्टारकास्टख अभिनेत्री नीतू कपूर, अभिनेता वरुण धवन र निर्देशक राज मेहतालाई कोरोना संक्रमण भएको खबर आएको थियो । अब अभिनेत्री कृति सेनन पनि कोरोनाको चपेटामा परेकी छिन् ।

500+ Kriti Sanon ideas in 2020 | bollywood actress, indian actresses,  bollywood celebrities
उनी चण्डीगढमा अभिनेता राज कुमार रावसँग आफ्नो नयाँ चलचित्रको छायांकनमा थिइन् । आइतबार मात्रै उनले सामाजिक सञ्जालमार्फत छायांकन सकाएर मुम्बई फर्किरहेको जानकारी दिएकी थिइन् ।

खबरका अनुसार कृतिले सोमबार मात्रै आफ्नो कोरोना रिर्पोट पोजेटिभ आएको खबर सार्वजनिक गरेकी हुन् ।

housefull 4 actress kriti sanon questions on Anonymous stories of metoo |  #MeToo पर कृति सेनन ने उठाए सवाल, कहा- गुमनाम कहानियां बर्बाद कर सकती हैं  करियर

img

Share:
Tags