• img
  • img
img img img
Categories
कृषि प्रदेश समाचार समाचार

चार दिनदेखि आन्दोलनरत उखु किसानले उखुको ढाँकसहित प्रदर्शन

img

काठमाडौं‌ । चार दिनदेखि राजधानीको माइतीघरमा आन्दोलनरत उखु किसानले बुधबार उखुको ढाँकसहित प्रदर्शन गरेका छन् ।

पछिल्ला दिनका आन्दोलनमा किसानको संख्या पनि बढिरहेको छ । यसअघि ब्यानर र प्लेकार्डसहित प्रदर्शन र धर्ना दिएका किसानले बुधबारदेखि उखु बोकेरै प्रदर्शन गरेका छन् ।
बिभिन्न गैंर सरकारी संघ संस्थाहरुले पनि आन्दोलनमा ऐक्वद्धता जनाएका छन ।

त्यस्तै प्रदेश नं.२ मा जनकपुर, बिंरगञ्ज लागाइतका शहरमा आन्दोलनको सर्मथन गर्दे नारा जुलुस निकालेका छन ।

राजधानीका दृश्यहरु

 

img

Share: