भारदह । जनमत पार्टीको वडा अधिवेशन सम्पन्न भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं–१को वडा अधिवेशन सम्पन्न भएका छन । वडा संयोजक रुपमा सुरेन्द्र मण्डललाई चयन गरिएको छ ।
वडा अधिवेशनमा जनमत पार्टीका केन्द्रीय नेताहरु र जिल्लाका नेताहरु लगाइत नगर भित्रका नेता कार्यकर्ताहरु सहभागी भएका थिए ।
मधेशी समुदाय माथि भएका अन्याय र रंगभेद बिभेद अन्त गर्न र आपनो हक अधिकार प्राप्त गर्न अव मधेशमा मात्र जनमत पार्टी बिकल्प हो भने नेताहरु जनसमुदाय बिश्वास दिलाएका थिए ।
अधिवेशनमा अध्यक्षता सुरेन्द्र मण्डलले गरेका थिए । प्रमुख अतिथिका रुपमा जनमत पार्टीका केन्द्र्रीय सदस्य सुरेन्द्र मधेशीका अतिथ्यमा अधिवेशन सम्पन्न गरिएका थिए ।