• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

जनमत पार्टीको वडा स्तरीय अधिवेशन कार्यको प्रचार प्रचार शुरु

img

भारदह । सप्तरीका बिभिन्न नगरपालिका र गाउँपालिकामा जनमत पार्टीको वडा स्तरीय अधिवेशन कार्य शुरु भएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं–१ भारदहको वडा स्तरीय अधिवेशन कार्यको प्रचार प्रचार शुरु भएको छ । यही पौष ४ गते शनिवारका दिन वडा स्तरीय अधिवेशन बिपि माध्यमिक बिद्यालय भारदहमा गर्ने गरी प्रचार प्रचार शुरु भएको आयोजक कमिटीका अध्यक्ष सुरेन्द्र मण्डलले बताएका छन ।

जनमत पार्टीका प्रथम ऐतिहासिक वडा अधिवेशनमा सम्पूर्ण आम नागरिक, व्यपार, बिद्यार्थी, बुद्धिजिवी, समाजसेवी, किसान लगाइत सवै लाई यस वडा अधिवेशनमा सहभागी हुन आह्रवान गरेका छन ।

ऐतिहासिक वडा अधिवेशनमा जनसमुदायको गुनासो र समस्या अगामी दिनमा हुनु पर्ने पार्टी गत निति, नियम, मार्गदर्शन जस्ता बिषयबस्तु समेत छलफल हुने र आगामी दिनमा यस वडामा कसरी पार्टी सक्रिय र सफल रहने उद्देश्यले यस ऐतिहासिक अधिवेशन हुन आवश्यक छ , भनी स्रोतले बताएका छन ।

डा. सिके राउतको संयोजकमा निर्माण जनमत पार्टीको पहिलो वडा अबिवेशन हो ।

डा. राउतको पक्षमा बिगत १० बर्ष देखि संघर्षरत कार्यकर्ताहरु आज जनमत पार्टीका झण्डा मुनी प्रथम वडा अधिवेशन गर्देछनन ।

 

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी