• img
  • img
img img img
Categories
मनोरञ्‍जन समाचार

प्रियंका फिल्मको सुटिङका क्रममा घाइते

img

काठमाडौं। अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो हलिउड फिल्म सिटाडेलको सुटिङमा व्यस्त छिन् । उनले सुटिङका केही तस्वीरहरु पनि सार्वजसिनक गर्दै आइरहेकी छिन् ।

प्रियंका चोपडाको रोजाइमा के पर्ला– बलिउड की हलिउड ?

हालै प्रियंका फिल्मको सुटिङका क्रममा घाइते भएकी छिन् । उनले आफूलाई लागेको चोट देखाउँदै इन्स्टाग्राम स्टोरी शेयर गरेकी छिन् ।

प्रियंकालाई फिल्मको द्वन्द्व दृश्य सुटिङ गर्ने क्रममा चोट लागेको हो । यो दृश्यमा पिंपंकासँग रिचार्ड म्याडन र पेड्रो लियान्ड्रो पनि छन् । सिटाडेलमा प्रिपंकाले एक जासुसको भूमिका निभाएकी छिन् । प्रियंका विगत केही समयदेखि लण्डनमा यो फिल्मको सुटिङ गरिरहेकी छिन् । यसअघि उनले टेक्स्ट फर युको सुटिङ पूरा गरेकी थिइन् ।

Beautiful Actress Priyanka Chopra HD Wallpaper Poster Multicolo( Texture  Poster 18x12inch ) Paper Print - Personalities posters in India - Buy art,  film, design, movie, music, nature and educational paintings/wallpapers at  Flipkart.com

img

Share:
Tags