• img
  • img
img img img
Categories
मनोरञ्‍जन

दुई दिनमा चलचित्रले २३.८२ करोडको कमाइ

img

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’ले बक्स अफिसमा सुखद् सुरुवात गरेको छ । ट्रेड तथा विश्लेषकहरुको अनुमान विपरीत चलचित्रले सुखद् कमाइ गरेको हो ।

सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको यो चलचित्रमा अभिनेत्री आलिया भट्ट केन्द्रीय भूमिकामा छिन् । चलचित्रमा अजय देवगण, शान्तनु महेश्वरी, विजय राजलगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

Alia Bhatt stuns as Gangubai Kathiawadi, watch the trailer | Gangubai  Kathiawadi बनकर धाक जमा रहीं हैं Alia Bhatt, दिल थाम के देखिए ट्रेलर |  Hindi News, बॉलीवुड

गंगुबाई काठियावाडी’ले शुक्रबार १०.५० करोड भारुको व्यापार गरेको छ । अधिकांश बलिउड पण्डितहरुले शुक्रबार चलचित्रले ६ देखि ७ करोडको व्यापार गर्ने अनुमान गरेका थिए । यस्तै चलचित्रले शनिबार बक्स अफिसमा १३.३२ करोडको व्यापार गरेको छ । दुई दिनमा चलचित्रले २३.८२ करोडको कमाइ गरेको छ ।

img

Share:
Tags