• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नेपाली काँग्रेस सप्तरी जिल्लाको अधिवेशन शुक्रवार हुने

img

सप्तरी । नेपाली काँग्रेस सप्तरी जिल्लाको अधिवेशन शुक्रवार (फागुन २० गते) हुने भएको छ । निर्वाचन समितिले सोमबार निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार फागुन १८ गते उम्मेदवारको मनोनयन दर्ता र फागुन २० गते शुक्रवार काँग्रेसको जिल्ला अधिवेशन गरिनेछ ।
अधिवेशनमा कुल २ हजार ५६८ मतदाता छन् ।

img

Share: