• img
  • img
img img img
Categories
मनोरञ्‍जन

अभिनेता आमिर खान नेपालमा

img

काठमाडौं । बलिउड अभिनेता आमिर खान नेपाल आएका छन् । आइतबार बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट उनी काठमाडौं आइपुगेको अध्यागमन स्रोतले न्यूज वन नेपाललाई जानकारी दिएको छ ।

उनी बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न र कार्यक्रममा सहभागी हुन आएको विपश्यना ध्यान केन्द्रका एक कर्मचारीले बताए । आमिर १० दिनसम्म ध्यान केन्द्रमा रहने उनले बताए ।

img

Share:
Tags