• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैधको स्वास्थ्यमा सुधार

img

न्युज 1नेपाल संवाददाता

५ माघ, काठमाडौं ।लगभग एक महिनादेखि अस्पतालमा भर्ना भएका
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यलाई आईसीयूबाट वार्डमा सारिएको छ ।                                                                    स्वास्थ्यमा राम्रै सुधार भएपश्चात ढुक्क भएपछि डाक्टरले शनिबार वार्डमा सारिएको हो । उनी एक महिनाभन्दा बढी समयदेखि अस्पतालमा उपचाररत छन् ।                                                                              काठमाडौँस्थि सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आईसीयूबाट उनलाई वार्डमा सारिएको हो । त्यसअघि उनलाई अस्पतालको एनेक्स टु क्याबिनमा राखिएको थियो ।

पारिवारिक स्रोतका अनुसार वैद्यलाई चिकित्सको सल्लाह अनुसार केही दिनमा डिस्चार्ज गर्ने बताइएको छ  । उपचारमा संलग्न चिकित्सकका अनुसार ७८ वर्षीय वैद्यको छातीमा संक्रमण र दमको समस्या छ ।

अघिल्ला वर्षहरूमा पनि उनको समस्या बल्झिंदा त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरी उपचार भएको थियो । वैद्य दार्शनिक र सौन्दर्य चिन्तकको रुपमा चिनिन्छन्

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी