• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

अब मिटरब्याजकाे सम्पूर्ण कामहरू जिल्ला प्रशासन कार्यालयमा हुने

img

अडम्बर राई
सार ५ गते राजबिराज। निवेदनहरूकाे छलफल र फर्छयाैट सम्बन्धी कार्यहरू अनुचित लेनदेन( मिटरब्याज) काे सम्पूर्ण निवेदनहरूकाे छलफल र फर्छयाैट सम्बन्धी कार्यहरू अब जिल्ला प्रशासन कार्यालयबाट हुने भएकाे छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहिबार सूचना जारी गरेर यस्ताे जानकारी गराएकाे हाे ।

जिल्ला भरीमा अनुचित लेनदेन ( मिटरब्याज) सम्बन्धीका कामहरू जिल्ला प्रहरी कार्यालयले हेर्दै आएको थियो । सप्तरीमा अनुचित लेनदेन( मिटरब्याजी) पिडितहरू उल्लेख्यमात्रामा न्यायका लागि दाैडधुप गर्ने गरेकाे पाइएकाे छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी