न्युज 1नेपाल संवाददाता
असार १३ गते, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन द्वारा काठमाडौंमा जगन्नाथ रथयात्रा सम्पन्न भएको छ ।
४०औं रथयात्रा महोत्सव-कमलादी-घण्टाघर-दरबारमार्ग-पुतलीसडक-प्रदर्शनीमार्ग-भद्रकाली-एनएसी-न्यूरोड-बसन्तपुर-न्युरोड हुँदै टुँडिखेलमा पुगेर समापन गरिएको नेपालका लागि ४० औँ रथयात्रा सम्पन्न भएको हो।
आयोजक स्कोन भुटान नीलकण्ठका सचिव हरेन्द्र ठाकुरको अनुसार नेपाली संस्कृतिको,सनातन जगेर्ना (हिन्दू ) धर्मको प्रचार प्रसारको उदेश्य तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाका लागि
रथयात्रा निकालिएको हो ।स्कोन नेपालले नेपालका अन्य कतिपय सहरहरूमा विभिन्न तिथिमिथिमा जगन्नाथ रथयात्रा निकाल्ने गरिएको छ।