• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

फरार प्रतिवादीलाई प्रहरीले पक्रेर अदालतमा दाखिला 

img

न्युज 1 नेपाल सम्वाददाता

कञ्चनरुप/ साउन २९ गते- जिल्ला अदालत सप्तरीबाट विभिन्न मुद्धामा वारदात पश्चात् फरार रहेका प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा राजबिराज नगरपालिका १० का शम्भु यादव र छिन्नमस्ता गाउपालिका ४ का अनिल कुमार पण्डित छन् ।

अभियुक्तहरूलाई आजै सम्मानिय जिल्ला अदालत राजबिराजमा दाखिला गराइएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी िडएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी गराएकाे छ ।

बस्नेतकाे अनुसार माेटरसाइकल चाेरी मुद्धामा यादवलाई अदालतले छ महिना कैद र १२ हजार रूपैयाँ सजाय सुनाएकाे थियाे भने सवारी ज्यान मुद्धाका पण्डितलाई एक महिना कैद जरिवाना थियाे ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी