• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

सप्तरीबाट प्रजिअ दाहाल जाँदै , पाेखरेल आउदै 

img

प्रजिअ भाेला दाहाल

न्युज 1 नेपाल सम्वादाता

कञ्चनरूप/ भदाै ५ गते-जिल्ला प्रशाासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भाेला दाहाल सरुवा हुनुभएकाे छ । गृह मन्त्रालयकाे यहि भदाै ४ गतेकाे निर्णयानुसार प्रजिअ दाहाल सप्तरीबाट जिल्ला प्रशासन कार्यालय दाेलखा सरुवा हुनुभएकाे हाे ।

प्रजिअ दाहाल सप्तरीमा २०८१ साल कार्तिक १४ गते सप्तरी हाजिर हुनुभएकाे थियाे । उहाँकाे ठाउँमा धनकुट्टाबाट टुवराज पाेखरेल सरूवा भई आउनु हुनेछ । नेपाल राजपत्रांकित प्रथम श्रेणीका सिडियाे र सह सचिव गरि १७ जना भदाै ४ गते सरुवा गरेकाे गृह मन्त्रालयले जनाएकाे छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी