• img
  • img
img img img
Categories
Uncategorized

सुटकेशभित्र महिलाकाे शव

img

भुपदेव माली

भदौ ०८ गते / भारदह। राैतहट जिल्लाकाे गाैर सिरसिया सडकखण्डमा सुटकेश भित्र एक महिलाकाे शव फेला परेकाे छ । रस्सीले बाँधिएकाे सुटकेश शंकास्पद लागेर हेर्दा उक्त सुटकेश भित्र राैतहटकाे माधव नारायण नगरपालिका २ माधवपुर माइती घर भएकी २६ बर्षीया रूबी कुमारी साहकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ ।

स्थानियले देखेर प्रहरीलाई खबर गरेपछि शनिबार राती १०:३० बजे तहाँ प्रहरी पुगेका थिए । प्रहरीले काे कसले उनकाे हत्या गरी सुटकेशमा बाँधी सडकखण्डमा फ्यालेकाे हाे त्यसकाे अनुसंधान भइरहेकाे बताए । मृतककाे घर भारतकाे मुजफ्फरपुर रहेकाे बताइएकाे छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी